अमेरिकालाई चीनको जवाफ, ‘लोकतन्त्र कोकाकोला हैन’

बीबीसी। चीनको विदेश मन्त्रालयले लोकतन्त्र कोकाकोला जस्तो नभएको बताएको छ। अमेरिकालाई इंगित गर्दै चीनले विश्वभर लोकतन्त्र एउटै हुन नपर्ने बताएको हो। चीनले भनेको छ, ‘लोकतन्त्र कोकाकोला हैन सबै ठाँउमा यसको स्वाद एउटै हुनलाई।’ चीनमा अमेरिकाको जस्तै लोकतन्त्र नखोज्न भनेको हो। त्यसैले चीनलाई आफ्नो विकल्प खोज्ने अधिकार रहेको समेत बताएको छ।

सम्बन्धित सामग्री

कोकाकोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

द कोकाकोला फाउन्डेसनले वाटर एड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका ६ मा अवस्थित कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेको छ।...

कोकाकोला र माइती नेपालबीच सहकार्य

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गर्ने भएको छ।...

कोकाकोला फाउन्डेसनले हस्तान्तरण गर्‍यो शिक्षण अस्पतालको अक्सिजन प्लान्ट

कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रियसनले महाराजगन्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं,...

अब कोकाकोला 'जेरो सुगर ग्लास' बोटलमा

कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजिबी (रिटर्नेबल ग्लास बोटल) बोतलमा बजारमा ल्याएको छ।

१३६ औं वार्षिकोत्सव मनाउँदै कोकाकोला

८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोकाकोला कम्पनीले १३६ औं वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् । यो पेयपदार्थ करोडौं मानिसको प्रिय भएको कम्पनीको दावी छ । कोकाकोला आफैंमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची […]

कोकाकोला ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक

पेय पदार्थ कोकाकोलाले अन्तर–राष्ट्रिय सांगितिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ । कोकाकोला र नेपाल आइडलबीच यो दोस्रो वार्षिक सहकार्य हो । कोकाकोला ‘नेपाल आइडल सिजन ३’ को पनि मुख्य प्रायोजक थियो ।हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ले कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेञ्चाइज नेपाल आइडलसँग दोश्रो वार्षिक सहकार्य गरेको जानकारी दिए । प्रतिभावान् प्रतिस्पर्धीहरूको सहभागिताले

कोकाकोला र भाइबरबीच साझेदारी

कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ लन्च गरेको छ । नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले सो फिल्टरको मजा लिनसक्ने कोकाकोलाले जनाएको छ ।आफू र आफन्तका लागि कोक तथा खाना संयोजन गर्न सकिने फिल्टरमा कोक र मम, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र खानाका संयुक्त प्याकेज देखिनेछ । जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ

कोकाकोला फाउन्डेसन र रेडक्रसको  सहकार्यमा कोभिड रोकथाममा सहयोग

कोकाकोला फाउन्डेसन र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विभिन्न अस्पताललाई कोभिड रोकथाम तथा फ्रन्ट लाइनरको सुरक्षाका लागि सामग्री सहयोग गरेको छ । देशभरका स्वास्थ्य संस्थालाई सहयोग पुर्‍याउने उद्देश्यसहित सामग्री हस्तान्तरण गरिएको हो ।  महाराजगन्जको...

कोकाकोला र पेप्सी कम्पनीलाई पूर्वावस्थामा फर्कन कठिन

एजेन्सी। दुई ठूला सफ्टड्रिङ्क कम्पनी कोकाकोला र पेप्सीलाई आर्थिक वर्ष २०२१/२२ मा महामारीभन्दा अघिको समयमा फर्कन असम्भवजस्तै भएको छ। यसको प्रमुख कारण कोरोनाको दोस्रो लहर हो। क्रिसिल रेटिङले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा २०२०/२१ को गर्मीयाममा भारतमा लकडाउनका कारण दुवै कम्पनीको आय २० प्रतिशत कम भएको थियो। संसारका अधिकांश मुलुक पुगेका कोकाकोला र पेप्सी दुवै अमेरिकी कम्पनी हुन्।