२९ मंसिर, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १८४९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ६ बजे ठक्कर […]