काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् विधेयकमाथि कुनै टिप्पणी नगर्ने बताएका छन्। सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि टिप्पणी नगर्ने बताएका हुन्। संवैधानिक परिषदसम्बन्धी ऐनको प्रावधान जगाउन सरकारले ल्याएको विधेयकप्रति प्रतिपक्षी दल एमालेले विरोध जनाइरहेको छ। राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै निरन्तरता […]