संघले प्रतियोगिताको प्रारम्भिक सूचनाअनुसार खेलाडी छनोट तथा तयारी गरिएको भए पनि प्रतियोगिताको अन्तिम चरणमा पुग्दा खेलका नियम तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाएको हो।
सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा […]
भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको मूल्य वृद्धि गर्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । विशेषगरी प्लेटिनम–आधारित केमोथेरापी औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको आपूर्ति प्रभावित हुँदा नेपालका क्यान्सर बिरामी र तिनका परिवार चिन्तित बनेका छन् । औषधि आयातकर्ता, नियामक निकाय र अस्पतालहरूले समेत आपूर्ति चुनौती स्वीकार गरेका छन् भने […]
मंगलबार विशेष अदालतमा भएको सुनुवाइपछि न्यायाधीशहरूको संयुक्त इजलासले गौतमलाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा नहुँदासम्म हिरासतमा राख्ने निर्णय गरेको हो।