जनकपुरधाम । मधेस प्रदेशसभा बैठक प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूले बहिष्कार गरेपनि सत्ता पक्षले बहुमतको आडमा दुई विधेयक पारित गरेको छ । जापानका प्रधानमन्त्री सिञ्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने संघीय सरकारको घोषणा अनुसार शोक प्रस्ताव पारित गरिनुपर्ने माग गरिएको थियो । मागविपरीत बैठक अघि बढाउन खोजिएको भन्दै लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एमालेका सांसदहरूले […]