कलाकारलाई सधै साथ दिनुपर्छ : गोविन्दा

काठमाडौं । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनी उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै अभिनेता गोविन्दाले दर्शकहरूले कलाकारलाई सधैँ साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए । गोविन्दाले हरेक मानिसले […]

सम्बन्धित सामग्री

राजनीतिमा फर्किए गोविन्दा, शिवसेनाबाट मुम्बईमा चुनाव लड्न सक्ने

काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् । यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् । गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले […]

९० दशकका सुपरस्टार गोविन्दा र ज्याकीले कुनै बेला काम नै पाएनन्

८० र ९० को दशकका सुपरस्टार बनेका गोविन्दा र ज्याकी श्राफको जीवनमा एक समय यस्तो आयो जब सबै कुरा खतरामा परेको थियो।...

९० दशकका सुपरस्टार गोविन्दा र ज्याकीले कुनै बेला काम नै पाएनन्

८० र ९० को दशकका सुपरस्टार बनेका गोविन्दा र ज्याकी श्राफको जीवनमा एक समय यस्तो आयो जब सबै कुरा खतरामा परेको थियो।...

आफ्नो सफलतापछि गोविन्दा सय अटो रिक्सा किन्न चाहन्थे

गोविन्दा बलिउडका चर्चित कलाकार हुन्। उनले एक समयमा बलिउड फिल्म उद्योगमा उत्कृष्ट फिल्म दिएका छन्। उनी आफ्नो समयका सुपरहिट स्टार थिए। अभिनेताले चलचित्रमा काम गर्दा धेरै पैसा कमाए, जसको बारेमा उनका भाइले एउटा रमाइलो किस्सा सुनाएका छन्। गोविन्दा सय अटो किन्न चाहन्थे हालै गोविन्दाका भाइ कीर्तिले विनय पाठकको शो ‘हर घर कुछ कहता है’मा एउटा […]

‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् । गत आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजना’bout जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी […] The post ‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् । शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् […]

गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’

काठमाडौँ– केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए ।  त्यही शोको अर्को एपिसोडमा […]

तीन खानलाई एकसाथ टक्कर दिने ती गोविन्दा

‘हिरो नम्बर वान’ गोविन्दा आज ५८ वर्ष पुगेका छन् । गोविन्दा आफ्नो कमेडी प्रस्तुतिका लागि चिनिँदै आएका छन् । ९० को दशकमा उनले कयौँ यस्ता कमेडी फिल्म गरे, जुन हेरेपछि आज पनि उनका फ्यानहरू पेट मिचिमिची हाँस्न बाध्य हुन्छन् । ‘कुली नम्बर वान’ होस् वा ‘हद कर दि आप्ने’ जस्ता फिल्म हेरेपछि नहाँसी बस्नै सकिन्न । ८० र ९० को दशकमा उनी एक त्यस्ता स्टार थिए, जुन फिल्ममा खेल्थे, त्यो बक्स अफिसमा ब्लकबस्टर हुन्थ्यो । त्यतिबेला उनले तीनै खानलाई एक्लै टक्कर दिन्थे ।उक्त स

गोविन्दा र सुनिताले माफी नदिएको कृष्णाको दावी – दुश्मनी टुंग्याउने चाहना

बलिउडमा केही दिनदेखि बलिउड स्टार गोविन्दा र उनका भान्जा कृष्णाको सम्बन्धको बारेमा कुराकानी भइरहेको छ। हाँस्यव्यंग्य कार्यक्रम ‘द कपिल शर्मा शो’ मा गोविन्दा र उनकी पत्नी सुनिता अहुजा पाहुना आउने भएपछि कृष्णाले शोमा अनुपस्थित हुने जनाएका थिए। त्यसपछि गोविन्दा र कृष्णाको पारिवारिक मनमुटाव सार्वजनिक रुपमा नै छताछुल्ल भएको थियो। नातामा गोविन्दाको भाञ्जा पर्ने कृष्णालाई माइजू […]