राजनीतिमा फर्किए गोविन्दा, शिवसेनाबाट मुम्बईमा चुनाव लड्न सक्ने

काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् । यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् । गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले […]

सम्बन्धित सामग्री

कंगना रनौतले बीजेपीबाट लोकसभा चुनाव लड्ने

काठमाडौं । फिल्ममा आफ्नो बोल्ड स्टाइल र दमदार अभिनयले हलचल मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो । कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर्चालाई पुष्टि गरेका छन् । यसको अर्थ ग्ल्यामर संसारकी रानीले अब राजनीतिमा पनि भूमिका […]

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय […]

बीजेपीबाट चुनाव लड्न अभिनेत्री कंगनाको चाहना

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन् । उनले भनिन्, ‘भाजपाले चाहेमा चुनाव लड्छु । कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् ।’ कंगनाले भारतीय एक मिडिया ग्रुपको कार्यक्रममा सो कुरा बताएकी हुन् । कार्यक्रममा उनलाई सोधिएको थियो, ‘सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउनुहुन्छ ?’ […]

अष्टलक्ष्मीले ओलीलाई भनिन्, म चुनावमा उठ्दिन, अर्को मान्छे खोज्नू

काठमाडौँ – अष्टलक्ष्मी शाक्यले काठमाडौँ ८ बाट चुनाव लड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको टिकट अस्वीकार गरेकी छिन्। शाक्यले आफू संसदीय राजनीतिमा सक्रिय रहने चाहना नभएकाले आफ्नो ठाउँमा अरु नै व्यक्तिलाई टिकट दिन आग्रह गरेकी हुन्। शनिबार ओलीसँग कुराकानी गर्दै शाक्यले जित्ने संभावना भएका उम्मेदवारलाई टिकट दिन अध्यक्ष ओलीलाई आग्रह गरेको बताइन्। उनले भनिन्, ‘मैंले […]

प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

२२ साउन, काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ । खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा-२ र काठमाडौं-१० दुबै क्षेत्रबाट चुनाव […]

काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी

उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा  काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम ल

राजनीतिमा पुस्तान्तरण- ७० वर्ष कटेपछि चुनाव लडन नपाउने व्यवस्था गरौं

नेपालको सत्ता राजनीतिमा एकै व्यक्ति कैयौंपटक प्रधानमन्त्री, मन्त्री भैरहने, नयाँ काम केही नहुने, खाली पद मात्र ओगटेर बस्ने प्रवृत्तिको अन्त्यका लागि संविधानमै व्यवस्था गर्न माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्व मन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउने तर नेताहरु बाँचुन्जेल चुनाव लड्न पाउने व्यवस्था अन्त्य …

उम्मेद्वारको चर्को खर्चको विकृति : प्रणालीमाथि प्रश्न, पैसावालको राजनीतिमा दबदबा

काठमाडौं : ‘पहिलो चुनावमा ८० हजार, दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड खर्च भयो। ल भन्नुस तपाईँ कोही लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट? तपाईँले कम्तिमा ६/७ करोड खर्च गर्नुपर्छ।’ शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सांसद शशांक कोइरालाले आफ्नो निर्वाचन खर्च खुलाए 'अफ द रेकर्ड भन्दै।' कोइरालाले सार्वजनिक गरेको चुनाव…

राजनीतिमा रमाउँदै कलाकार, भन्छन्- देशको मुहार फेर्न सक्षम छौँ

काठमाडौं : स्थानीय तहको चुनाव आउन डेढ महिना मात्र बाँकी छ। वैशाख ३० का लागि तोकिएको चुनावका लागि दलहरू प्रचारप्रसारमा व्यस्त छन्।कार्यकर्ता भित्र्याउने लहर चलेको छ दलभित्र। मानौं, चलचित्रमा खलनायकबाट नायिकालाई मुक्त गर्ने हिरोको जस्तै रोल प्ले गरिरहेका छन् दलका नेताहरू।यतिखेर राजनितिक गरमागरम चलिरहँदा  चलचित्रको पर्दामा कम देखिन थालेका कलाकारहरू पनि राजनीतिक दलमा खुलेर लागेका छन्। केही समय अघि माओवादीको सदस्य त्यागेर राप्रपामा महामन्त्री लड्न पुगेकी रेखा थापा अहिले राप्रपाको चुनावी गतिविधिम