कुन प्रदेशमा कति थपिए संक्रमित?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन

चस्मा शानको प्रतीक कि हैसियतको ऐना

जुन दिन महाकवि देवकोटाको भलाद्मी निबन्ध पढेँ, त्यसै दिनदेखि मलाई पनि बोक्रे नै सही तर भलाद्मी भने बन्न मन लाग्यो।बाटो हिँड्दा होस् वा कुनै सभा-समारोहमा उपस्थित हुँदा होस् आफ्नो पनि अलिकति शान र रवाफ देखियोस् भन्ने रहरले मनको मध्यविन्दूमा नै घर बनायो।घर नै तयार भइसकेपछि त झन् रहरको बचेरो बसाइँ नसरीकन किन मान्थ्यो र? अब आफ्नो रवाफ देखिने किसिमको व्यक्तित्व नबनाई सुखै पाइएन।यसो सोचेँ अनि दु:खसुख गरेर एकजोर चिटिक्कका कपडा किनेर तीन वर्षपछि काँचुली फेर्ने निर्णय गरेँ। अब सुनमा सुगन्ध थपिए कति गजब हुन

उपत्यकामा आज १६९ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या कति ?

काठमाडौँ, २३ कात्तिक । आज देशभर ५ सय ३३ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ६९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौँका ११८ , ललितपुरका ३८ र भक्तपुरका १३ जना रहेका छन् । आज थपिएका संक्रमितको संख्यासँगै काठमाडौं उपत्यकामा १५०९ सक्रिय […]

उपत्यकामा कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

कुन प्रदेशमा कति मन्त्रालय थपिए ?

काठमान्डाैं / संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति तथा दलहरूलाई भागबन्डा पुर्‍याउन मन्त्रालय र मन्त्रीको संख्या थप्ने संसदीय व्यवस्थाको पुरानो विकृति प्रदेशमा सरेको हो । प्रदेशमा साढे ३ वर्षसम्म ७ वटा... The post कुन प्रदेशमा कति मन्त्रालय थपिए ? appeared first on Purbeli News.

कुन प्रदेशमा आज कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ८,३६३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ४,०२०, गण्डकीमा १,१५२ र प्रदेश १ मा १,०६९ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिममा ६९७, प्रदेश २ मा ५१० र कर्णालीमा २३२ जना सङ्क्रमित थपिएका छन्।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ७,४२५ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,८२९ र गण्डकीमा ९०५ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, प्रदेश १ मा ८२२, लुम्बिनी प्रदेशमा ७०२, प्रदेश २ मा ५२६, सुदूरपश्चिममा ३८४, र कर्णालीमा १५२ जना सङ्क्रमित थपिएका छन्।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ८,२०३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,९२१ र प्रदेश १ मा १,२३४ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी प्रदेशमा १,०४२, प्रदेश २ मा ५१५, गण्डकीमा ६५०, कर्णालीमा ४५८ र सुदूरपश्चिममा ३१६ जना सङ्क्रमित थपिएका छन्।

काठमाडौंमा २७३३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ । कहाँ कति संक्रमित थपिए यो तल हेर्नुहोस्आज देशभर भने ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै

काठमाडौंमा कति छन् सक्रिय कोरोना संक्रमित ?

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ। सबैभन्दा बढी संक्रमित रहेको काठमाडौंमा आज ८५ जना नयाँ संक्रमित थपिए। काठमाडौंमा १ लाख १५ जना १२ जनामा कोरोना संक्रमण…