निर्वाचन तोकिएको मितिमा होला कि नहोल भनेर आशंका गरिरहनु पर्दैनः प्रधानमन्त्री देउवा

देउवाले कतै कतै स्थानीय तहको निर्वाचन निर्धारित समयमा नहुने भन्ने गरिएको भन्दै उनले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा होला कि नहोला भनेर आशंका गरिरहनु नपर्ने स्पष्ट पारे। ‘स्थानीय तहको निर्वाचन होला वा नहोला भनेर आशंका गरिरहनु पर्दैन,’ उनले भने, ‘तोकिए...

सम्बन्धित सामग्री

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए ।

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने...

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो […]

प्रधानमन्त्री देउवा निर्वाचन सार्ने कि आयोगको मितिमा गराउने दुविधामा

काठमाडौं, माघ १४ । स्थानीय तहको चुनाव आगामी बैशाखमै सम्पन्न हुन्छ या सरकारले कानून संसोधनमार्फत चुनावको तिथि पर धकेल्छ भन्ने विषयले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । राष्ट्रपति, निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी, आफ्नै दल र नागरिक समाजले समेत संवैधानिक व्यवस्थाअनुसार चुनावको तिथि तोक्न दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी घेरामा पर्नुभएको छ । राष्ट्रपति […]

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार…