जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो […]

सम्बन्धित सामग्री

गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। स्रोतका अनुसार द

'चुनावको मुखमा एमसिसी पास भए कांग्रेस फेरि साइजमा आउँछ'

काठमाडौं : स्थानीय चुनाव र अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनमा सहमति नभए पनि एमसिसी संसदमा टेबल गर्ने पक्षमा देखिएपछि गठबन्धनको जग हल्लिएको टिप्पणी हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी यथास्थितिमा अघि नबढाउन दबाब दिइरहेका छन्। गठबन्धन कायम नरहने अवस्थामा उनीहरु तत्काल स्थानीय निर्वाचन पनि चाहिरहेका छैनन्।यद्यपी प्रधानमन्त्री देउवा भने निर्वाचन

जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ। आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो। चुनावको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार दिउँसो बालुवाटारमा छलफल भएको हो। छलफल […]

गठबन्धनमा समान धारणा बनाएर एमसीसी अगाडि बढाऔँः प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले समान धारणा बनाएर एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् । उनले एमसीसीलाई सदनमा लैजान ढिलो हुँदा कूटनीतिक समस्या आउने हुँदा विलम्ब गर्न नहुने धारणा राखेको पनि बैठकमा सहभागी एक नेताले […]

सत्ता गठबन्धन जेठमा स्थानीय चुनावका लागि तयार, सरकारले आउँदो हप्ता निर्णय लिने

काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो सुझाव दिएको सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा आफैले संविधान अनुसार समयमै चुनाव गर्ने प्रस्ताव राखेका थिए । उनले स्थानीय चुनाव भएपनि गर्नुपर्ने […]

प्रधानमन्त्री देउवा फेरि भीरको बाटो हिँड्न खोजेको ज्ञवालीको आरोप

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०५९ मै अक्षम घोषित प्रधानमन्त्री शेरबहादुर देउवा फेरि त्यही भीरको बाटो हिँड्न खोजेको आरोप लगाएका छन्। पाँच दलीय सत्ता गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन तत्काल नगर्न छाँट देखेपछि उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्। उनले ट्वीटमा लेखेका छन्, ‘भनिन्छ, इतिहास दुई पल्ट दोहोरिन्छ। पहिले दुखान्त पछि प्रहसनका रूपमा। २०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर म्याद पनि नथपेर &ls

प्रधानमन्त्री देउवा राजविराजमा

काँग्रेसका शीर्ष नेताहरुको टोली सहित प्रधान मन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलवार राजविराज आइपुगेका छन्। दुई नम्बर प्रदेशको स्थानीय चुनाव लक्षित गर्दै नेपाली काँग्रेसको चुनावी प्रचार अभियान प्रारम्भ गर्न उनी राजविराज आएका हुन्।