भारतले नेपाललाई हस्तान्तरण गर्‍यो जयनगर–कुर्ता सीमापार रेलमार्ग

कात्तिक ५,  काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।शुक्रवार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे। शुक्रवारदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।            भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको उक्त रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

चीनका कार्यवाहक राजदूत भन्छन् : अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्छौं

१७ पुस, काठमाडौं । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताए । ‘दुई देशका नेताबीच भएको सहमतिअनुसार चीनले नेपालको सीमापार रेलमार्ग सम्भाव्यता अध्ययनमा सहयोग पुर्‍याउन […]

जयनगर–कुर्था सीमापार रेल खण्ड हस्तान्तरण

सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो । जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायता अन्तर्गत निर्माण भएका हुन्।

जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । आज राजधानीमा आयोजित एक...

जयनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

५ कात्तिक, काठमाडौं । भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री […]

जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।

जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।

जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाण्डाै – भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि यस रेलमार्गको स्वामित्व नेपाल रेल्वे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।  भारत ...

भारतद्वारा जयनगर–कुर्था सीमापार रेलमार्ग हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण भएको छ । शुक्रबार एक समारोहबीच भारत सरकारले नेपाल सरकारलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।  भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो। भारतले जयनगरदेखि कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य गरेको हो। जसको निर्माण लागत ८.७७ अर्

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन हुँदै

रक्सौल–काठमाडौं प्रस्तावित ब्रोडगेज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राविधिक जटिलता र कोभिड–१९का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोेकेसन सर्भेका लागि नेपाल र भारतबीच हस्ताक्षर भएको हो ।हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा गर्न नेपाल–भारत संयुक्त कार्यदलको पाँचौं बैठक तथा […]

नेपाल–भारत सीमापार रेल सञ्जालको काम अगाडि बढ्यो

नेपाल तथा भारतबिच सीमापार रेल सञ्जालको काम अगाडि बढेको छ ।हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा गर्न नेपाल तथा भारतबिच २० असोजदेखि दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकले अगाडि बढाएको होनेपाल–भारत संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको […]