चीनका कार्यवाहक राजदूत भन्छन् : अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्छौं

१७ पुस, काठमाडौं । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताए । ‘दुई देशका नेताबीच भएको सहमतिअनुसार चीनले नेपालको सीमापार रेलमार्ग सम्भाव्यता अध्ययनमा सहयोग पुर्‍याउन […]

सम्बन्धित सामग्री

रसियाले अनुदानसहित एक पूर्वाधार परियोजना बनाइदिने

रसियाले अनुदान सहयोगमा नेपालमा रेलमार्ग, सुरुङ, मेट्रो रेल, सडकमध्ये कुनै एक परियोजना बनाइदिने प्रस्ताव गरेको छ । नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितका...

अन्तर्वार्ता: ‘अमेरिका र भारतसँग नेपालको सहकार्यमा चीन खुसी छ’

नेपालका लागि चिनियाँ राजदूत चेन सङले पुस २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम्हाल्दा नेपालमा पुष्पकमल दाहाल भर्खरै प्रधानमन्त्री चयन भएका थिए । चेनले नेपालको जिम्मेवारीलाई कसरी लिएका छन् ? नेपाल–चीन रेलमार्ग तथा सीमानाका सञ्चालनमा भएका प्रगतिबारे उनको बुझाइ के छ ? चीनले छिट्टै चिनियाँ पर्यटक नेपाल पठाउला त ?

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली काठमाडौँमा

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो ।विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र

रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् ।&n...

जयनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

५ कात्तिक, काठमाडौं । भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री […]

जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाण्डाै – भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि यस रेलमार्गको स्वामित्व नेपाल रेल्वे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।  भारत ...

भारतले नेपाललाई हस्तान्तरण गर्‍यो जयनगर–कुर्ता सीमापार रेलमार्ग

कात्तिक ५,  काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।शुक्रवार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे। शुक्रवारदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।            भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको उक्त रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ । रासस

जयनगर–कुर्था सीमापार रेल खण्डको हस्तान्तरण

काठमाडौँ - भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रालगायतको सहभागिता थियो ।  समारोहमा भारत सरकारको तर्…

भारतले नेपाललाई हस्तान्तरण गर्‍यो जयनगर–कुर्था अन्तर्देशीय रेल खण्ड

भारतले जयनगर–कुर्था अन्तर्देशीय रेल खण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।  शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै भारतको इरकान इन्टरनेशनल लिमिटेडले नेपाल रेलवे कम्पनी लिमिटेडलाई सो रेल खण्ड हस्तान्तरण गरेको हो ।  ३५ किलोमिटर लामो रेलमार्ग शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका थिए ।  भारत सरकारको अनुदानमा सो रेलमार्ग निर्माण गरिएको हो ।  जसको लागत ८ अर्ब ७७ अर्ब रुपैंया रहेको छ । 35 km long ...

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन् ।एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको ह