पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रीक खेलकुदको सहयोग

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । ‘फाईट अग्नेस्ट कोभिड’ भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार संघले सहयोग गरेको हो । पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई चार चार हजार रुपियाँसहित पौष्टिक आहारको प्याकेज एवम् स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो ।

सम्बन्धित सामग्री

सिर्जना र कविराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ । डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) […]

आयशाले पूरा गरिन् पारा तेक्वान्दो प्रशिक्षण कोर्ष

३१ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य नेपालको पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक बनेकी छन् । आइतबारदेखि तीन दिनसम्म पारा तेक्वान्दो लेभल टू कोर्ष पूरा गरी विश्व तेक्वान्दो महासंघले मंगलबार उनलाई पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र दिएको छ । उनले सन् २०२० मा लेभल वान कोर्ष पूरा गरेकी थिइन् । विश्व […]

पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]

पारा तेक्वान्दो टिम इरान जाँदै

२६ फागुन, काठमाडौं । चौथो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार इरान जाने भएको छ । नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघले बिहीबार बिदाइ गरेको छ । नेपाली टोलीमा पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा छन् । पारा तेक्वान्दोको के ४४ विधाकी सृजनाले तेहरानमा ५२ केजीमूनि […]

पलेशालाई तेक्वान्दो टोलीबाट सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

पारालिम्पिक जाने टोलीलाई पारा तेक्वान्दो समितिको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ । समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको […]

पलेशाले पाइन्  प्यारालिम्पिक्सको वाइल्ड कार्ड

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी छिन् । यससँगै उनले अर्का महिनाबाट जापानको टोकियो सहरमा आयोजना हुने पारा ओलम्पिक खेल्ने निश्चित भएको छ ।  नेपाल तेक्वान्दो...

पारा तेक्वान्दो खेलाडी सम्मानित

१३ फागुन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी विक्रम श्रेष्ठ र पलेसा गोबर्धन नगदसहित सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै विश्व पारा तेक्वान्दो खेलमा पकद विजेता विक्रम, पुलेसासँगै अफिसियललाई सम्मान गरेको हो …

तीन पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।  सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे । सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...