गण्डकी । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४० पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
–माघ मसान्तसम्म मतदाता नामावली टुंग्याउने लक्ष्य –अन्तरजिल्ला मतदान परीक्षणदेखि ई–भोटिङसम्मको तयारी काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने हिसाबले आन्तरिक गृहकार्य अघि बढाएको छ ।स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अझै आठ महिना बाँकी छ । आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको […]
Harare. Australia has clinched the series 3-0 by defeating the home team Zimbabwe by 1 wicket in the third and final One Day International match played at Harare Sports Club. Australia achieved victory by scoring 9 wickets in 49.5 overs while chasing a target of 272 runs in a thrilling match that went down to the last over.Zimbabwe, after being invited to bat first after losing the toss, prepared a competitive total of 271 runs for the loss of 8 wickets in the stipulated 50 overs. Innocent Kaia and Craig Ervine gave a good start to the team by sharing...
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन …
काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान […]