तीनवटै तहको चुनाव गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीनवटै तहको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् । देउवाले संसदमा रहेका सबै दलसँग संवाद गरी संसदको विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए। 'मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक…