पूरा परिणाम नआउँदै सानेपामा छोपिए उपसभापति र महामन्त्रीको ‘नेमप्लेट’

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम पूरा आइसकेको छैन। मंसिर २४ गते भृकुटीमण्डपमा उद्घाटन भई २७ गते मतदान भएकोमा २८ केन्द्रीय सदस्यको मतपरिणाम आउनेक्रममा छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेपनि निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छैन। तर पार्टी मुख्यालय सानेपामा भने उपसभापति…

सम्बन्धित सामग्री

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।  आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्।  उनले गठबन्धन दलका नेताहरुका...

कांग्रेस उपसभापति खड्काले गरे गुर्भाकोटबाट मतदान

कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्। उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट...

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उपसभापति चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो सडक किनारबाट तल खसेको छ । अगाडि ढुंगाको ओटको कारण दुर्घटनाबाट जोगिएको हो । उपसभापति गुरुङले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन् । गाडी तल खसोको र ढुंगामो ओट लागेकाले दुर्घटना हुनबाट जोगिएको उनले […]

उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर

काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।

राजनीतिले बाटो बिराएको छ :  उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका...

गच्छदारलाई २ मतले हराएका गुरुङले भने : अब म सबै कांग्रेसको उपसभापति

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिमा निर्वाचित धनराज गुरुङले अब आफू सबै कांग्रेसको उपसभापति भएको बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै गुरुङले आफू प्यानल बनाएर चुनावमा होमिएपनि जीतपछि भने सबै कांग्रेसको उपसभापति भएको बताए ।  उनले भने, 'अब म सबै कांग्रेसको उपसभापति ।'  उनले विजय कुमार गच्छदारलाई २ मतले पराजित गरेका छन् ।  गुरुङ शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने गच्छदारले सभापतिमा निर्वाचित देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए । मतगणनाम...

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका

उपसभापति निधि र स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो । सो भेटमा उपसभापति निधिले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गरेका थिए ।

कांग्रेस उपसभापति निधि र भाजपाका चौथाइवालेबीच भेटवार्ता

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।