१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा शुरु भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगै अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको […]