बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्ष

सम्बन्धित सामग्री

नयाँ गठबन्धनको कुन दलको भागमा पर्ला बागमतीको मुख्यमन्त्री?

हेटौंडा : केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले-माओवादी नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरूको समीकरण फेरिएको छ। संघमा नेकपा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धन भएसँगै बागमतीमा पनि दलहरूको समीकरण परिवर्तन भएको हो।पाँचदलीय गठबन्धन भत्किएसँगै गत मंसिर ४ को निर्वाचनमा बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षमा बस्ने भएको छ। प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकालमा प्रतिपक्षीको भूमिका निभाएको कांग्रेस दोस्रो कार