प्रतितोला १०० रुपैयाँले बढ्यो सुन मूल्य

काठमाडौं। साताको दोस्रो दिन आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको प्रतितोला ९२ हजार १०० रुपैंया र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदी मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित सामग्री

तोलामा तीन सयले बढ्यो सुन मूल्य

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मुल्य तोलामा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपेयाँ कायम भएको छ । अघिल्लो तीन दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै तेजाबी सुन […]

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा क

तोलामा ७०० ले बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैंयाले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ। हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ८०० कायम भएको छ। तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो।  त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ।

६ सयले बढ्यो सुनको मूल्य

गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो ।