बलात्कार र हत्याको केन्द्र बन्दै सुदूरपश्चिम

टेक सिंहकैलाली : निर्मला पन्त र भागरथी भट्ट !बलात्कार गरी विभत्स ढंगले मारिएका यी दुई किशोरीहरूको निधनमा सुदूरपश्चिमसँगै सिंगो देश रोयो। असुरक्षा र दण्डहीनताको कालो दाग चाहिँ सुदूरपश्चिम प्रदेशमै बढी दलिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा २०७५ साउन ११ गत फेला परेको थियो। निर्मलाको हत्यारालाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट पनि बलात्कारपछि हत्या अवस्थामा माघ २२ गते

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा २४२ जबरजस्ती करणीका घटना

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणीका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कार सम्बन्धी जाहेरी दर्ता भएका छन् । गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी […]

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना दर्ता

काठमाडौँ । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन्। गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । […]

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

८ साउन, डोटी । आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार)का घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएका हुन्बि । गत तीन वर्षको अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा २३० […]

बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन ।प्रहरीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाअध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु  भएको छ । उनीहरु माथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त

बैतडीमा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा बलात्कार आरोपमा जनप्रतिनिधिसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पीडित महिलाले दिएको जाहेरीका […]

अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक

सुदूरपश्चिममा पछिल्लो समय बलात्कार तथा अपराधका घटना बढिरहेको छ । अपराधका घटना बढ्दै जाँदा सुदूरपश्चिममा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । सुदूरपश्चिम क्षेत्रको हिमाली भेगदेखि तराईसम्म यस्ता अपराधका घटनाले जरो गाडेको छ । दिनहुँ घट्ने यस्ता अपराधमध्ये सुदूरपश्चिममा बलात्कारका घटनाले पनि जरो गाडेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाकी सम्झना विक, बैतडी जिल्लाकी भागरथी […]

भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो न अस्पतालबाट शव उठ्यो

‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।  ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख...

‘भागरथी घटनालाई साँघुरो बनाइँदै छ’

डोटी / सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताभएका छन् । सुवेदीले भागरथी बलात्कार तथा हत्या घटनामा प्रहरी निकै चनाखो भएर घटनालाई साँघुरो बनाउँदै अघि बढेको बताए । उनले भने, “कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी... The post ‘भागरथी घटनालाई साँघुरो बनाइँदै छ’ appeared first on Purbeli News.

वर्ष २०७५ : बलात्कार र हत्या प्रकरणले तरंगीत सुदूरपश्चिम

धनगढी : साउन १० गते भीमदत्त नगरपालिका १८ निम्बुखेडामा साथीको घरमा गएकी किशाेरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटियो। घटनाको ८ महिना बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्नहरू पक्राउ परेका छैनन्। बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा भदौ ८...