सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक स्थानीय स्तरबाट योजना छनौट गर्दै

डडेल्धुरा ।   सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना तर्जुमा प्रक्रियामा सहभागी बनाएको छ । प्रदेश सरकारले योजना तर्जुमा कार्यविधि पारित गरेसँगै अगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट  गर्न स्थानीय तहहरुलाई  माग गरिएको पहिलो पटक हो । स्थानीय तहहरुले पठाएका योजनाहरुमध्येबाट योजना छनोट गर्ने […]

सम्बन्धित सामग्री

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।...

प्रदेश सरकारले गर्‍यो खेलाडीलाई सम्मान

प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेका खेलाडीलाई आइतबार विराटनगरमा सम्मान गरेको छ।...

लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई बजारीकरणको गर्ने

लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरा (रक्सी)को बजारीकरण गर्ने भएको छ । स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले अनुसन्धान समेत सुरु गरेको हो ।स्थानीय स्तरमा कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने रक्सीलाई कानुनी रुपमा वैधानिकता दिएर बजारीकरण गर्ने प्रदेश सरकारले संघिय सरकारसँग पहल गर्ने तयारी गरेको छ । प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयले समुदायबाट उत्पादन हुने रक्सीको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्न अध्ययन थालेको छ । मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर साउन

सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

काठमाडौं । सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने […]

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा दिउँसो १ बजे प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले २३ गते नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहे पनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम आज दिउँसो १ बजे गर्न लागि सारिएको बताए । सरकारले प्रस्तुत गर्न

लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउँदै

दाङ – लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले भोलि आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ । सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिनुभयो । राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस ...

मधेस सरकारले सच्यायो प्रदेश राजपत्र

जनकपुरधाम – मधेस सरकारले चुच्चे नक्सासहितको राजपत्र प्रकाशन गरेको छ। प्रदेशले नाम र स्थायी राजधानी पाएपछि मधेस प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन गरेपछि यसको आलोचना भएको थियो। आलोचनापछि प्रदेश सरकारले आइतबार पुनः चुच्चे नक्सासहितको प्रदेश राजपत्र प्रकाशन गरेको हो। मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भूलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारी […]

प्रदेश राजपत्रमा पुरानै नक्सा, सरकारले सच्याउने

जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले […]

प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने

पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च सहभागी गठबन्धन सरकारले चालू आवको...

प्रदेश सरकारले जलविद्युतमा लगानी गर्ने

प्रदेश सरकारले प्रदेश पर्यटन बोर्ड र प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरूसमेत नियुक्त गरेको छ।...