Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) Chairman Rabi Lamichhane will address the meeting of the House of Representatives today, Wednesday.According to RSP Chief Whip Kavindra BurlaKoti, Chairman Lamichhane has requested time from the Speaker to address the house. It is understood that Chairman Lamichhane will address issues such as the devastating flood in BhoteKoshi, Rasuwa, and the Janajagaran movement. The meeting of the House of Representatives is scheduled to convene at 1 PM....
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाव रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए । “हिजो साँझदेखि खोलामा पानी घटेपछि […]
एक अमेरिकी पुनरावेदन अदालतले मङ्गलबार आन्तरिक राजस्व सेवाको त्यो नीतिलाई रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ, जसअन्तर्गत अध्यागमन अधिकारीहरूसँग हजारौँ करदाताहरूको ठेगाना सेयर गर्न अनुमति दिइएको थियो। अदालतका अनुसार ट्रम्प प्रशासनको यो अभ्यासले सङ्घीय कानूनको उल्लङ्घन गरेको छ। युएस कोर्ट अफ अपिल्स फर द डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किटको तीन न्यायाधीशको बेन्चले फैसला गर्दै, अध्यागमन कारबाही […]
Kapilvastu. 248 people from various districts of Lumbini Province are still missing in the flood that occurred in the BhoteKoshi River in Rasuwa on Bhadra 10. According to the Emergency Operations Center under the Ministry of Internal Affairs, Law, Industry and Transport, 76 from Bardiya, 54 from Dang, 24 from Rolpa, 23 from Banke, 19 from Rupandehi, nine from Palpa, nine from Pyuthan, nine from Nawalparasi (Bardaghat SustaPaschim), eight from Arghakhanchi, seven from Gulmi, six from Kapilvastu and four from Rukum East are missing.Similarly, 158 bodies were found in Nawalparasi (Bardaghat SustaPaschim) after the flood. The center stated that among...
पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका-१ स्थित भम्लु खोलामा मंगलबार राति माथिबाट सुक्खा पहिरो खसेपछि सुर्खेत-जुम्ला सडकखण्ड बन्द भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यसअघि कालीकोटको खाँडाचक्र नगरपालिकास्थित पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा पहिरो खसेपछि राजमार्ग भदौ २० गतेदेखि […]