क्यानडाविरुद्ध रोहितको कप्तानी प्रदर्शन

२५ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लियो । बिहानको समयमा ब्याटिङ गर्न निकै कठिन मानिन्छ । तर आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि कप्तान रोहित पौडेल यो जोखिम लिन पछि परेनन् । पहिलो रोजाइका करण केसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी क्यानडाविरुद्ध […]

सम्बन्धित सामग्री

अहमद फैजले गरे विरनदीपलाई कप्तानी हस्तान्तरण

एजेन्सी – मलेसियाका एक सर्वाधिक सफल कप्तान अहमद फैजले युवा ब्याटर विरनदीप सिंहलाई कप्तानी हस्तान्तरण गरेका छन् । अहमद फैजले कप्तानी छाड्दै विरनदीपलाई नेतृत्व दिने निर्णय लिएका हुन् । ३५ वर्षीय उनले २०१३ देखी मलेसिया टोलीको कप्तानी गर्दै आएका थिए । मलेसिया टोलीबाट सानदार प्रदर्शन गरेपनि उनले कप्तानी छोड्ने समय समय भएको बताउँदै विरनदीपलाई दिएका […] The post अहमद फैजले गरे विरनदीपलाई कप्तानी हस्तान्तरण first appeared on हाम्रो खेलकुद.

द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – कप्तान प्याट कमिन्सले कप्तानी प्रदर्शन गरेपछि अष्ट्रेलियाले विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं तथा अन्तिम दिन भोजन समय सम्म वर्षाको कारण […] The post द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित first appeared on Hamro Khelkud.

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्याे

२५ कात्तिक, काठमाडौं । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर […]

‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छः सञ्चार सचिव अर्याल

काठमाडौं, ३१ असोज । नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रर्दशन गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शो का रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत विशिष्ठ व्यक्तिहरु पुगेका […]

आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]

कोहली बाहिरै, रोहितलाई कप्तानी जिम्मा

विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । न्यूजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी टी-२० विश्वकप क्रिकेटपछि […] The post कोहली बाहिरै, रोहितलाई कप्तानी जिम्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तान क्रिकेट टोलीका कप्तान अस्गर अफगान बर्खास्त

एजेन्सी। अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई टिमको कप्तानबाट बर्खास्त गरेको छ। जिम्बावेविरुद्धको सिरिजमा खराब प्रदर्शन र खराब रणनीतिका कारण हार व्यहोर्नुपरेको भन्दै बोर्डले कप्तान अफगानलाई दोस्रोपटक बर्खास्त गरेको हो। यसअघि उनी २०१९को विश्वकपअघि बर्खास्तमा परेका थिए। अफगानलाई बर्खास्त गरेसँगै बोर्डले हस्मतउल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ। बोर्डले ट्वान्टी-२० का लागि कप्तान भने चयन गरेको छैन।

वार्नरले दिएको त्यो अभिव्यक्ति, जसकारण कप्तानबाट हटाइयो

काठमाडाैं : सनराइजर्स हैदराबादले शनिबार कप्तानबाट डेविड वार्नरलाई हटायो।हैदराबादले अचानक वार्नरलाई कप्तानबाट हटाउँदै केन विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिएको छ। विलियम्सन जारी सिजनभरका लागि कप्तान चयन भएका हुन्।हैदराबादले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विलियम्सनलाई कप्तानमा चयन गरिएको जनायो। वार्नरबाट कप्तानी खोस्दै हैदराबादले विलियम्सनलाई कप्तान जिम्मेवारी प्रदान गरेको हो।यस सिजन हैदराबादले खराब प्रदर्शन गरिरहेको छ। विलियम्सन हैदराबादको कप्तान बनेको यो पहिलो पटक भने होइन। उनले यसअ

ईपीएलमा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने भएका छन् । मार्की प्लेयरको रुपमा दीपेन्द्रसिंह ऐरीलाई राखेको चितवनले कप्तानको जिम्मेवारी भने बास्कोटालाई दिएको जनाएको छ ।  अन्डर नाइन्टिनका पूर्व कप्तानसमेत रहेका बास्कोटाले गएको संस्करणमा चितवनले राम्रो प्रदर्शन गर्न नसकेको बताउँ...