नेकपा एसको सचिवालय बैठकमा प्रकाश ज्वालाको राजीनामाको विषय प्रवेश

उनले प्रतिवेदनमा कसलाई के आधारमा दोषी वा के भनिएको छ त्यो अध्ययन नगरी अहिले योबारेमा केही बोल्न नसकिने बताए ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक जारी छ ।  बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ ।   ...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ। हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।  &

एमालेले बोलायो सचिवालय बैठक

प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो ।आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए।

एमालेले आइतबार बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको बताइएको छ । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ ।

एमालेले बोलायो सचिवालय बैठक

१७ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक […]

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)को सचिवालय बैठक बसीरहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी,सत्ता गठबन्धन,आन्तरिक राजनीति तथा सरकारसँग जोडिएका विषय वस्तुमा छलफल हुँदैछ। मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चासँगै एकीकृत समाजवादीभित्र पनि विवाद देखिएको छ। भइरहेका मन्त्री फिर्ता बोलाएर अन्यलाई मन्त्री बनाउने विषयमा केही विवाद […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ। सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको नेताहरूले बताएका छन्। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको उनीहरूको भनाइ छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।