२०२४ को टी-ट्वान्टी विश्वकपका लागि आठ टिमको टुंगो

काठमाडौँ- सन् २०२४ मा बंगलादेशमा हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि ८ टिम स्वतः छनोट भएका छन् । आईसीसीले मंगलबार आगामी वर्ष हुने विश्वकपका लागि ८ टिमले स्वतः स्थान सुरक्षित गरेको जनाएको छ । दक्षिण अफ्रिकामा आइतबार सम्पन्न टी-ट्वान्टी विश्वकपका शीर्ष ६ टिमहरु अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, इंग्ल्यान्ड, ...

सम्बन्धित सामग्री

नेपालको टी-ट्वान्टी वरीयता घट्यो

काठमाडौं । नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना […]

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । यस्तै, टी–ट्वान्टी वरीयतामा पनि नेपाल […]

टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र  खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहा

टी–ट्वान्टी वरीयतामा नेपालको दुई स्थान सुधार

नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।

टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता

काठमाडौं – आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो। मंगलबार सार्वजनिक वरीयता अनुसार दिपेन्द्र ५२ औं स्थानमा रहेका छन्। ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले वरीयता सार्वजनिक गरेको हो। वरीयताको सय खेलाडीमा नेपालका कुशल भुर्तेल ६५ औं स्थानमा छन्। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ६३ […]

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले […]

नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं, ८ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट भन्दा पहिले नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले (शनिबार) सामाजिक सञ्जाल मार्फत नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने जनाएको हो । सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ […]

टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं, १० कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । टी–ट्वान्टी वरियताको १४ औं स्थानमा रहेको नेपाल अहिले पनि सोही ठाँउमा यथावत रहेको छ । वरियतामा इंग्ल्यान्ड २९ खेलमा ८ हजार ७४ पोइन्ट सहित […]

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट दुबैमा नेपालको वरियता खस्कियो

काठमाडौं, ३ असोज । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी दुबै वरियतामा खस्किएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता एक स्थान खस्किएको हो । एकदिवसीय वरियतामा १५ औं स्थानमा रहेको नेपाल १६ औं स्थानमा झरेको छ । साथै टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा रहेको नेपाल […]

टी-ट्वान्टी क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै दोस्रो ठूलो स्कोर

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ । मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो । नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटम...