अफ्रिकी कप अफ नेसन्स आजबाट, उद्घाटन खेलमा क्यामरुन र बुर्किनाफासो भिड्दै

काठमाडौं : अफ्रिकी कप अफ नेसन्स फुटबल प्रतियोगिता आजबाट क्यामरुनमा सुरु हुँदै छ। विश्वकप फुटबल, युरोकप फुटबल र कोपा अमेरिका कप फुटबलपछिको रोचक फुटबलका रुपमा यसलाई लिने गरिन्छ। विशेषगरी अफ्रिकाका धेरै खेलाडीले इङलिस प्रिमियर लिग लगायत अन्य युरोपियन लिगहरू खेल्ने गर्छन्। उद्घाटन खेलमा आज राति पौने १० बजे आयोजक क्यामरुनले बुर्किनाफासोसँग खेल्दै छ। क्यामरुन ५ पटकको विजेता टोली हो। बुर्किनाफासोले २१ औँ संस्करणमा उपाधि जितेको थियो। विश्व वरियताको ५० औँ स्थानमा रहेको क्यामरुन र वरीयताको ६० औँ

सम्बन्धित सामग्री

भोजपुर गोल्डकप : रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनल प्रवेश

गोकुल भुजेलभोजपुर। भोजपुरको सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत अन्तिम सेमी फाइनल खेलमा रुपन्देहीलाई पछि पार्दै क्यामरुन फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनर क्यामरुन भर्सेस गोर्खा व्याइज रुपन्देहीविच भएको खेलमा ३–० गोल अन्तरले पछि पार्दै क्यारुन विजयी भएको हो । क्यामरुनका जर्सी नं १३ का मेस्सीले खेल सुरु […]

विश्वकप फुटबलः क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेले

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले अंक बाँडेका छन्। कतारको अल जानौब स्टेडियममा भएको खेलमा क्यामरुन र सर्वियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। क्यामरुनका लागि जन चार्ल्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा दुई गोल फर्काउँदै सर्वियाले क्यामरुनलाई २–१ गोलले पछि पारेको […]

क्यामरुन र सर्विया पहिलो जितको खोजीमा

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘जी’ र ‘एच’ का विभिन्न चार खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘जी’ क्यामरुन र सर्विया तथा ब्राजिल र स्वीट्जरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्वियाबीचकाे खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार दिउँसको ३ः४५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा हार बेहोरेको दुवै […]

विश्वकप प्रिभ्यु : क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा

१२ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप अन्तर्गत सोमबार दिउँसो अल जानोबल स्टेडियमा प्रतिस्पर्धाका लागि उत्रँदा क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछ । समूह जी मा रहेका क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यामरुन स्विट्जरल्याण्डसँग १-० ले पराजित भएको थियो भने सर्बिया ब्राजिलसँग […]

ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकपमा

१६ चैत, काठमाडौ । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप फुटबलमा छनोट भएका छन् । अफ्रिकी क्षेत्रको छनोटको तेश्रो चरणमा ट्युनिसिया मालीलाई, मोरक्को कंगोलाई र क्यामरुन अल्जेरियालाई पछि पार्दै विश्वकपमा पुगेका हुन् । मंगलबारराति को दोश्रो लेगमा मालीलाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया समग्रमा १–० को जितले विश्वकपमा पुगेको हो । यस्तै दोश्रो लेगमा कंगोलाई ४–१ […]

अफ्रिका कप अफ नेशन्स : आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेर तेस्रो बनेको हो । बुर्किना फासोले लिएको ३–० को अग्रता जोगाउन नसकेर खेल बराबरीमा पुग्यो । त्यसपछिको टाइब्रेकरमा क्यामरुन विजयी भएको हो । निर्धारित समयमा २४ औँ मिनेटमा यागो र ४९ औँ मिनेटमा ओताराले […]

आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

काठमाडौं । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकाम्बीले गरेका थिए । खेलको ५० औं मिनेटमा कार्लले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५७ औं […]

गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो । जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको […] The post गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्यामरुन क्वाटरफाइनलमा

११ माघ, काठमाडौं । घरेलु टोली क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको प्रिक्वाटरफाइनलमा १० खेलाडीमा सम्टिएको कोमोरोसलाई २-१ ले हराउँदै क्यामरुन अन्तिम आठमा स्थान बनाएको हो । कोमोरसले बहादुरीपूर्ण प्रदर्शन गरे पनि क्वाटरफाइनल पुग्न भने सकेन । एक गोलकिपर घाइते भएको र दुई गोलकिपर कोरोना संङ्क्रमणका कारण भएपछि […]

क्यामरुन र बुर्किना फासो अन्तिम १६ मा

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलअन्तर्गत गएरातिका खेलहरुमा क्यामरुन र केप भर्डे तथा बुर्किना फासो र इथियोपियाले बराबरी खेलेका छन् । समुह ‘ए’ का तेस्रो चरणका दुबै खेल १–१ गोलको बराबरीमा सकिएका हुन् । यो बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको आयोजक क्यामरुन समुह विजेता बन्न सफल भयो । ४ अंकसहित बुर्किना फासो दोस्रो […]