सुरु भयो नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ।   छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले  आइतबार तालिमको शुभारम्भ गरे। सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।&nb

सम्बन्धित सामग्री

संयुक्त अभ्यासका लागि नेपाल आउँदै अमेरिकी सेना

२० भदौ, काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी आगामी २१ भदौ (बिहीबार) नेपाल आउने भएको हो । अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा […]

अमेरिकी सेना नेपाल किन आयो

काठमाडौं, ३१ साउन । देशमा एमसीसीको विरोध गर्नेहरुले अमेरिकी सेना नेपाल आउने विषय जोडतोडले उठाएका थिए । तर, अमेरिकी सेना यथार्थमै नेपाल आएको छ । उनीहरुमध्ये २० जना अमेरिकी सैनिक आजबाट संयुक्त सैन्य अभ्यासमा व्यस्त भएका छन् । नेपालबाट ९० र अमेरिकाबाट २० सैनिकले संयुक्त अभ्यास गर्ने तय भए सुरु भएको छ । जङ्गली युद्धअभ्यासको […]

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध

२० अमेरिकी सेना काठमाडौँमा, भोलिदेखि संयुक्त अभ्यास सुरु

काठमाडौँ- भोलिदेखि हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आएको छ । शुक्रबार बेलुका ६:१० बजे अमेरिकी सेना को एयर फोर्स, फ्लाईट नम्‍बर PAVER ७१  बाट २० जना अमेरिकी सेना नेपाल आएका हुन् । भोलिदेखि बैशाख १३ गतेसम्‍म नेपाल सेना र अमेरिकी सेनाको छाउनी र नगरकोटमा 'व्यालेन्स मेल' नामक ...

२० अमेरिकी सेना काठमाडौँमा, भोलिदेखि संयुक्त अभ्यास सुरु

काठमाडौँ- भोलिदेखि हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आएको छ । शुक्रबार बेलुका ६:१० बजे अमेरिकी सेना को एयर फोर्स, फ्लाईट नम्‍बर PAVER ७१  बाट २० जना अमेरिकी सेना नेपाल आएका हुन् । भोलिदेखि बैशाख १३ गतेसम्‍म नेपाल सेना र अमेरिकी सेनाको छाउनी र नगरकोटमा 'व्यालेन्स मेल' नामक ...