२० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिवन्ध

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २० माइक्रोन भन्दा कम क्यालिटिका सबै खाले प्लास्टिकजन्य वस्तुहरुको उत्पादन आयात तथा प्रयोगलाई प्रतिवन्ध लगाएको छ । त्यस्ता सामान प्रयोग गर्न र आयात गर्न समेत नपाइने बताएको छ । पोलिथिनका झोलाहरूको सट्टा जुट, कपडा लगायतका झोलाहरु प्रयोग गर्नु पर्ने सरकारको भनाई छ ।

सम्बन्धित सामग्री

४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध

सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …