नागढुंगा सुरुङमार्गको काम आधा मात्रै सकियो

१३ चैत, काठमाडौं । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने नागढुंगा सुरुङमार्ग निर्माणको काम आधामात्रै सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ५०.१५ प्रतिशत भौतिक निर्माणको काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ५४.३९ प्रतिशत रकम खर्च भइसकेको छ । ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित […]

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग निर्माणको काम ६७ प्रतिशतभन्दा बढी सकियो

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको काम ६७ प्रतिशतभन्दा बढी सकिएको छ ।

नागढुंगा सुरुङमार्ग ६० प्रतिशत टनेलको काम सकियो

काठमाडौं, साउन २९ । राजधानीबाट बाहिरिने–भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको […]

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान...