धादिङ : उत्पादन भएको खाद्यान्न तीन महिना मात्र पुग्छ। बाँकी महिना गिट्ठा, भ्याकुर र साग, सिस्नु खानुपर्ने बु्रसबाङका चेपाङहरूको बाध्यता हो।खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन । खानेपानी लिन २\३ घण्टा तल झर्नुपर्ने हुन्छ, गाउँमा उपयुक्त स्वास्थ्यचौकी र विद्यालय छैन। शौचालय छैन, बाटोघाटो छैन।यस्तै समस्याले पिरोलेका ब...