चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपाली बीमा व्यवसायमा उल्लेख्य विस्तार देखिएको छ। नेपाल बीमा प्राधिकरणको ‘बीमा प्रतिबिम्ब’ अनुसार साउन मसान्तसम्म बीमा कम्पनीहरूले ३२ अर्ब २ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३१.१५ प्रतिशतको वृद्धि हो। जीवन तथा लघुजीवन बीमातर्फ बीमाशुल्क संकलन ३२.९७ प्रतिशत बढेर […]
प्रतिनिधिसभाले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सम्झौतामाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अन्तर्राष्ट्रिय […]
६ असोज, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले हालैको बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
एसोसिएसनले बाढी प्रभावित स्थानीय तहलाई पत्राचार गरी आवश्यक प्राविधिक सहयोगको विवरण मागेको थियो । स्थानीय तहबाट प्राप्त प्रतिक्रिया …
Kathmandu. China has won the gold medal in women's volleyball at the 20th Asian Games. In the final held on Tuesday, China defeated the home team Japan in straight sets 3-0 to win the gold. China took the first set 25-19 in its favor. In the second set as well, China defeated Japan 25-20 to take a 2-0 lead in the match. Although Japan took the lead in the beginning of the third set, China made an excellent comeback and secured the set 25-23. In the decisive third set, China was trailing 1-7 from the beginning. After that, China made...
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटका क्रममा उनले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यम भएको बताए। […]