वडा कार्यालय भवन उद्घाटन

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

सम्बन्धित सामग्री

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन् । नगरपालिकाको करिब ६५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवनको उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारको अध्यक्षता र शेषकान्त घिमिरेको सञ्चालन भएको हो ।

मेयरले जस लिन्छ भनेर विकासमा अवरोध भयो : शाक्य

९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राम्रा काममा अवरोध होइन सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । बुधबार वडा नम्बर २२ को वडा कार्यालय भवन उद्घाटन गर्दै शाक्यले ‘मेयर’ले जस लिन्छ भनेर विकास निर्माणको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिले समस्या आएको गुनासो गरे । मेयर शाक्यले भने, ‘हामी सबैसँग सहकार्य गरेर सम्पदा […]

धेरै जिम्मेवारी पूरा गरेँ : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् । सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको पनि उनले बताए । शनिबार काठमाडौं महानगरपालिका–१४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले...

महानगरवासीले दिएको धेरै जिम्मेवारी पुरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुल

सुनापति गाउँपालिकाको ५ नम्बर वडाले अब आफ्नै भवनबाट सेवा दिने

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ ले आफ्नै भवन निर्माण गरेको छ । शनिवार प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ ‘कुशल’ले सो वडाको नवनिर्मीत भवन उद्घाटन गरेका छन् ।भवन उद्घाटनसँगै आफ्नै भवनबाट काम शुरु गरिएको सुनापती–५ का वडा अध्यक्ष ठुलोकान्छा तामाङले रातोपाटीलाई बताए । वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका संयोजक मैनकुमार मोक्तानले संघीयता, समानुपातिकता र समावेशिताको लागि पहिलो लडाई लडेको बताए ।सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्माले नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका हुन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भए मात्र […]

भीमदत्त–१२ को वडा कार्यालय भवन उद्घाटन

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए । २ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन १ करोड ५८ लाखमा निर्माण भएको हो । कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख विष्टले वडाको सेवा सहज बनाउन सामुदायिक भवनको रूपमा समेत प्रयोग गर्न सकिनेगरि कार्यालय भवन निर्माण गरिएको बताए । भीमदत्त नगरपालिकाले हालसम्म चारओटा वडा कार्यालय भवनको निर्माण गरी सेवा दिइरहेको छ । यस्तै एउटा वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी र दुईओटाको निर्माण अन्तिम चरण रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि प्राथमिकताका पूर्वाधार निर्माण गरी सेवा दिइरहेको नगर प्रमुख विष्टको भनाइ छ । साथै नगरको वडा नम्बर १२ मा पर्यटन सूचना केन्द्र र भ्यू टावर बनाउने योजना रहेको उनले बताए । भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताए । वडा कार्यालयले विकास निर्माण काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । बुधवार नै वडा कार्यालयसँगै रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको समेत नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् ।

नगरप्रमुख शाक्यद्वारा वडा नम्बर ३ को भवन उद्घाटन

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्बर ३ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका छन्। वडा कार्यालयसँगै उनले तल्लो तलामा सञ्चालन थालिएको ‘कोसेली घर’ र कान्ति सांस्कृतिक केन्द्रको हातामा निर्माण भएको बाल उद्यानको पनि  उद्घाटन गरेका छन्। बाल उद्यान करिब १० लाख लागतमा निर्माण भएको हो। भवन निर्माणका लागि २०७६ जेठ १६ गते प्रमुख शाक्यले शिलान्यास गरेका थिए। भवन उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले वडा कार्यालय (सेवा केन्द्र) लाई व्यवस्थित गर्न आफ्नै भवन

ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा टीबीआई समूह

पाँचखाल नगरपालिका ५ नम्बर वडा कार्यालय पाँचखालको नवनिर्मित भवन उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा टीबीआई समूहको स्वामित्व रहेको धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) का प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।