प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, दुई दिनमा २७को मृत्यु

निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको प्रदेश १ मा मृत्युदर पनि बढेको छ। दुई दिनभित्रै प्रदेशमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमणबाट गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार झापा, इलाम र प्रदेश १ बाहिरबाट गरि २ पुरुष र १ महिलाको मृत्यु भएको हो। यससंगै प्रदेशमा हालसम्म २ हजार २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो। त्यसैगरी, प्रदेशमा गत २४ […]

खुल्ला सिमानाको कारण प्रदेश १ मा कोरोना संक्रमण तीव्र रूपमा फैलँदै

काठमाडौँ, २ माघ। प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलन थालेको छ। पुस दोस्रो सातादेखि संक्रमणको फैलावट तीव्र बनेको हो। भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले सो जिल्ला रेड जोनमा परेको […]

प्रदेश १ को शहरी क्षेत्रमा कोरोना संक्रमण दर उच्च

केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दर उच्च वृद्धि भएको छ । त्यसमा पनि सघन शहरी क्षेत्र मोरङ, सुनसरी र झापामा दिनहुँ उच्च दरमा संक्रमित बढ्ने क्रम जारी छ । मोरङ जिल्लामा पछिल्लो एक सातामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्ला रेड जोनमा परेका छन् भने झापामा पनि संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् । त्यसमा पनि प्रदे

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य

प्रदेश १ मा कोरोना संक्रमण दर घट्यो, मृत्युदर भने उच्च

विराटनगर । पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ ।तर सङ्क्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा सङ्क्रमणको दर १० भन्दा तल झरेको छ ।मन्त्रालयको तथ्याङ्कअनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, सङ्खुवा

प्रदेश १ मा थपिए ७७३ संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा ५४९ जनाको पीसीआर गर्दा ४११ जना र ए हजार १६३ जनाको एन्टिजेन गर्दा ३६२ जनामा कोरोना संक्रमण देखिएको छ। साथै आज प्रदेश १ मा कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् भने ८३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रदेश १ मा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा  दोस्रो चरणको कोरोना संक्रमणबाट प्रदेश १ मा ५४६ जना मृत्यु भएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पताल र संस्थागत एवम् होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयकाअनुसार  ५ महिला र १७ पुरुषको यो बीचमा मृत्यु भएको हो । सबैभन्दा बढी मोरङका ७ झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयक

प्रदेश १ मा कोरोना कहर : बल्ल तात्यो प्रदेश सरकार

विराटनगर । कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो ।मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गत वैशाख ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सीमा क्षेत्रबाट हुने आवागमनलाई व्यवस्थित गरी एकद्वार प्रणाली लागु गर्न प्रदेशका सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिसकेको छ । जसअनुसार अहिले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएक

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।...

प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा  संक्रमण पुष्टि भएको छ ।