१६ माघ, बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको माण्डवी गाउपालिका-३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको […]