विप्लव सरकारसँग वार्ता गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ।...

सम्बन्धित सामग्री

‘विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् ।  भेटमा महराले पूर्व माओवादी

सरकार–विप्लव समूह वार्ता नजिक

१७ फागुन, काठमाडौं । सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

सरकारसँग वार्ता गर्न विप्लव समूहले प्रकाण्डकाे नेतृत्वमा टाेली बनायाे

काठमाण्डाै – सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको छ । दुवै पक्षबाट वार्ता टोली गठन भएसँगै अब वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको हो । वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको...

विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि भएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सम्भवतः आज (मंगलबार) जारी मन्त्रिपरिषद बैठकले प्रतिवन्ध फुकुवाको निर्णय गर्नेछ । शनिवार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्‍न‍ अवस्थामा पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको स्पष्ट पर्नुभएको थियो । विप्लव वार्ताको लागि तयार भएपछि सरकारले प्रतिबन्ध फुकुवाको तयारी गरेको स्रोतले जनाएको छ । यसै बिषयमा छलफल आज सुरक्षा परिषदको बैठक बसेको छ । बैठकमा यसै बिषयमा छलफल भएको छ । सरकारले २०७५ फागुन २८ मा विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले विप्लवले राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको बताउदै प्रतिबन्ध लगाएको थियो । यो पनिः सरकारसँग संवादका लागि विप्लव पक्ष सकारात्मक भएकोमा नेकपा (मसाल) प्रसन्न

सरकार-विप्लव वार्ता : ओली संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न तयार भएका हुन् ?

संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न ओली तयार भएका हुन् ? विप्लवसँगको वार्ता प्रसंगसँगै प्रश्न उठेको छ ।

वार्ताका लागि विप्लव समुह तयार

मधुसुदन रायमाझी, काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । सरकारले वार्ताको आह्वान गरिरहेका बेला विप्लव समुहले वार्ताका लागि सकारात्मक रहेको बताएको हो । सरकारले प्रतिनिधिसभा विघटन भएपछि विप्लव समुहसँग वार्तामार्फत सहमति कायम गरेर प्रतिबन्ध हटाउने गृहकार्य थालेको छ । सरकारले यसअघि विप्लव समुहसँग वार्ता गर्न […]

सरकार–विप्लव समूहबीच वार्ताको गृहकार्य : प्रतिबन्ध फुकुवा विप्लवको सर्त

निर्णय स्वागतयोग्य, विश्वासलाई सरकारले सकारात्मक रूपमा लिन्छ : पार्वत गुरुङ, सरकारका प्रवक्ता  विप्लव समूहको निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएको छ । अहिलेको तरल राजनीतिक परिस्थितिमा सशस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु सरकारप्रतिको...

विप्लवसँग वार्ता गर्न तयार छौं: नारायणकाजी श्रेष्ठ

‘वार्ताका लागि सरकार सधैं तयार छ,’ शनिबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले भने, ‘विप्लव नेतृत्वको समूह राजनीतिक समूह हुँदाहुँदै पनि उहाँहरुको गतिविधि गलत छ।’