तीन फरक डाक्टर र एमआरआई

एउटालाई चेक गराएको ५७५ रुपैयाँ, अर्कोको मूल्य ८२५ रुपैयाँ, र अर्कोको मूल्य १००० रुपैयाँ ! उनीहरुले बताउने समाधान फरक-फरक र एमआरआईको धन्दा।

सम्बन्धित सामग्री

डा जय जस्तै 'पराजय' हुने छुट छैन विशदहरुलाई!

काठमाडौं मेडिकल कलेज (केएमसी) त्यसभन्दा फरक हुने कुरा भएन। दिवंगत भारतीय युवा डाक्टर जय सावलाले भनेजस्तै यो अन्यायको चेन तोड्न जरुरी छ। चिकित्सामार्फत् सेवा गर्ने तर अन्याय नसहने जीवनमन्त्र बोकेका डा विशदहरुलाई पनि वर्षौंदेखि जारी अन्याय तोड्नुपर्छ भन्ने लाग्ने नै भयो।

नेपालको गाउँघरमा चुपचाप उपचारमा खटिएका विदेशी डाक्टर

काठमाडौं । सेवाका लागि कुनै भौगोलिक सिमाना, भेषभूषा र संस्कृतिले फरक पार्दैन भन्ने गतिलो उदाहरण हुन् डा. माइक सीएफ स्मिथ । ७० वर्षीय डा. स्मिथ राष्ट्रियताले बेलायती हुन् । तर उनी ४० वर्षदेखि ग्रामीण क्षेत्रका नेपालीको उपचार खटिरहेका छन् । विकट र दुर्गम क्षेत्रका नेपालीको नाक, कान र घाँटीको उपचार गरिरहेका उनलाई नेपालले यसरी तानेको […]

एमसीसी र गठनबन्धन फरक विषय हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको बताउदै तर, गठबन्धन टुट्नुपर्छ भनेर नभनेको स्पष्ट पार्नुभयो । एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको उहाँको […]

न्यूयोर्कमा डाक्टर गोविन्द केसीसँग ७ दिन

उन्नाइसौँ पटकसम्म नेपाली जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यको हुनुपर्छ भन्दै २५१ दिनसम्म ज्यानको बाजी लगाई आमरण अनसन बसेर सरकार र सरोकारवालालाई झुकाए डा. गोविन्द केसीले । दृढ निश्चयी प्रोफÞेसर डा. केसीले आफ्नो अभियानलाई केही फरक ढंगले उठान गर्ने सोच राखेको केही महिना भए पनि के गर्ने र कसरी गर्ने भन्ने टुंगो लागेको थिएन । यही क्रममा उनी अमेरिका आए ।‘सत्याग्रही’, ‘अनसन डाक्टर’ भनेर चिनिएका डा. केसीले अमेरिकाको न्युयोर्कमै आएर विश्वमा बढ्दै गइरहेको जलवायु प्

असफल ‘अपरेसन क्वाक’ : नक्कली डाक्टर खोज्ने सीआईबीको अभियोग नै ‘नक्कली’

नेपाल प्रहरी मातहत भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आमजनमानसले हेर्ने दृष्टिकोण फरक थियो । कुनै अपराध जटिल भएको र विवाद आएको खण्डमा सीआईबीको उपस्थितिले आशा जगाउँथ्यो ।  सीआईबीले हात हालेको ठाउँमा पीडितले न्याय पाउने आश गर्छन् तर नेपाल मेडिकल काउन्सिलसँग मिलेर २०७२ माघदेखि २०७३ भदौसम्म गरेको ‘अपरेसन क्वाक’ असफल देखिएको छ । नक्कली डाक्टर खोज्ने सीआईबीको अभियोग नै नक्कली साबित भएको छ, सीआईबीको अनुसन्धान क्षमताले विश्वास गुमाएको छ ।  सीआईबीले गरेको अनुसन्धान, अभियोग र प्रमाण दुरु...

विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या

रुकुम पूर्वस्थित ५० शय्याको जिल्ला अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या व्यहोर्नु परेको छ ।लुम्बिनी प्रदेश सरकार मातहतको सो जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता कायम रहेको स्थानीयवासीको गुनासो छ ।स्थापनाकालदेखि नै सो अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको १० वटा दरबन्दी छ । तर अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ डाक्टरको सबै दरबन्दी खाली रह

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या

रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,

नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखियो

काठमाण्डाै – नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस 'यूके भेरिएन्ट' को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिनुभयो । उनीहरू सबैको अव...

परिवारै डाक्टर

तपाईंको परिवारका सबै सदस्य एउटै काम गर्छन् ? पुख्र्यौली पेसा अँगाल्नु भएको छ कि अरु नै केही गर्दै हुनुहुन्छ ? विराटनगरको एउटा घरका पाँचै सदस्य डाक्टर छन् । तर उनीहरुको पेसा पुख्र्यौली नभए पनि दुई पुस्ताको भएको छ । पहिले बुबा, त्यसपछि दुई छोरा र दुई बुहारी डाक्टरै डाक्टर भएपछि उनीहरुको पारिवारिक वातावरण रमाइलो छ । परिवारमा फरक–फरक पेसा अँगाल्दा एकले अर्काको समस्या बुझ्न नसक्ने समस्या हुनसक्छ तर यस परिवारमा न त समस्या छ, न मनमुटाव ।