एपिएफलाई हराएको संकटा उपाधिनजिक

संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान...

सम्बन्धित सामग्री

ए डिभिजन लिग : फ्रेन्ड्सले संकटालाई हरायो

सहित स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई हराएको छ।

पुलिसको पोस्टमा जावलाखेलको आधा दर्जन गोल

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल अन्तर्गत बुधबार भएको खेलमा जावलाखेल, एपिएफ र संकटा क्लब विजयी भएका छन् । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ६-१ गोल अन्तरले हराएको हो । जावलाखेलको जितमा हिसुब थपलिया र एनकोटो मासोबीले २-२ गोल गरे । फोडे फोफाना र अब्दुलाजिज निशोन्बोएभले एक-एक गोल गरे …

एपीएफ र संकटा विजयी

सहिद स्मारक लिग ए डिभिजन ०७९ को छैटौं चरणको पहिलो दिनको खेलमा एपीएफ र संकटा विजयी भएका छन् । च्यासलमा भएको खेलमा एपीएफले पुलिसलाई २–० गोल अन्तरले हराएको हो ।

संकटा दोस्रो पटक आहामा च्याम्पियन

पोखरा ।  पाहुना टोली अमेरिकाको भुटानिज युथ स्पोट्र्स क्लबलाई हराउँदै संकटा दोस्रो पटक आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बन्न सफल भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा संकटाले ३–२ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।२०७७ मा पनि पाहुना टोली अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो । निर्धारित […]

पोखरा गोल्डकप : उपाधिका लागि आज संकटा र बीवाईएससीबीच प्रतिस्पर्धा

काठमाडौं : पोखरा गोल्डकपको २२ औँ संस्करणको उपाधिका लागि शनिवार ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले हराएको थियो। बिहीबार भएको अर्को सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको थियो।पोखरा गोल्डकपमा ६ पटक सहभागी भएको संकटाले एक पटक उपाधि उचालेको छ। संकटा

पुलिसमाथी जित हात पार्दै आर्मी, मनाङ र मच्छिन्द्रलाई संकटाको टक्कर

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई १-० गोलले हराएको छ। दशरग रंगशालामा भएको खेलमा संकटाका निरज बस्नेतले गोल गरे। १८ औँ मिनेटमा निरजले गरेको गोल नै संकटालाई तीन अंक दिलाउन पर्याप्त रह्यो। ४ खेलबाट ८ अंक भएको संकटा तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट मच्छिन्द्र […]

संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : मच्छिन्द्र क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले संकटालाई १-० गोल अन्तरले हराएको हो। मच्छिन्द्रको जितमा राजेश परियारले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको २४…