बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा […]

सम्बन्धित सामग्री

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ । भाइरल ज्वरो र रुखाखोकीले बालबालिकाहरू विरामी पर्न थालेपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय बन्द गरिएको छ ।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, ...

बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलियो

बैतडी– बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।  जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको […]

विद्यार्थी र शिक्षकमा भाइरल ज्वरो बढेपछि लिखुका विद्यालय ४ दिन बन्द

लिखु गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा भाइरल ज्वरोको प्रकोप बढेपछि पालिकाले ४ दिनका लागि सबै विद्यालय बन्द गरेको छ । सोमबार सूचना जारी गर्दै पालिकाले विद्यालय बन्द रहने जानकारी गराएको हो ।

विद्यार्थीमा भाइरल ज्वरो

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अधिकांश विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । एक विद्यालय एक नर्सको अवधारणाअनुरूप नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयमा खटाइएका स्टाफ नर्सले दिएको जानकारीबमोजिम ती विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

खाँदबारी कारागारमा भाइरल ज्वरोको प्रकोप, ८० जना कैदीबन्दी बिरामी

संखुवासभा : संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ। भाइरल ज्वरोको प्रकोपले कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन्।केही दिनयता कैदीबन्दीहरूमा भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। कारागारमा १ नाबालिका सहित एक सय ५४ जना कैदीबन्दी रहेका छन्।‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहेपनि ६ गुणा बढी कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रह

वीरगन्ज कारगारमा फैलियो भाइरल ज्वरो

कृष्णउदास खनाल , वीरगन्ज । वीरगन्ज कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । एक सातायता भाइरल ज्वरोको प्रकोप देखिएको कारागारका स्वास्थ्य प्रमुख दीपक यादवले बताउनुभयो । कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको पनि उहाँले बताउनुभयो । आइतबारसम्ममा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको उहाँले जानकारी दिनुभयो । ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको र अधिकांश बिरामी […]

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप, उपचार गर्न ६ घण्टा हिँड्नुपर्ने बाध्यता

डडेल्धुरा : भित्री मधेशमा पर्ने परशुराम नगरपालिका–११ का विभिन्न गाउँहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। यहाँका एक दर्जन भन्दा बढी गाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको वडाध्यक्ष मानबहादुर महराले जानकारी दिए। सिमलवण्ड, भट्टेनी, कराली, डौणी, पलगडी,  पातल,  सलेता, लिउडे लगायतका बस्तीमा भाइरल ज्वरो प्रक...

फैलियो भाइरल ज्वरो, सिटामोल अभाव समस्या

भाइरल ज्वरो फैलिएको वनगाड कुपिन्डे नगरपालिकामा एकै घरका तीन/चार जनासम्म बिरामी परेका छन् । वनगाड क्षेत्रमा मात्र नभई जिल्लाभरि भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । उनले सरुवा रोग भएकाले यसबाट बच्न पानी उमालेर खान र सरसफाइमा ध्यान दिन आग्रह गरे ।

रुकुममा भाइरल ज्वरोको प्रकोप,चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ । काठमाडौंबाट…