काठमाडौंमा क्यारिकेचर प्रदर्शनी

काठमाडौं । तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको […] The post काठमाडौंमा क्यारिकेचर प्रदर्शनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विभिन्न विधाका व्यक्तित्वमाथि कार्टुनिस्टको कटाक्ष (तस्बिरहरु)

काठमाडौं– तपाईंले रुचाउनु भएका  समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको भावभंगिमा झल्काउने कार्टुन तस्बिर हेर्ने इच्छा छ ? त्यसो भए तयार हुनुस् ।  नेपाली क्यारिकेचर प्रदर्शनी/प्रतियोगिता २०८० यतिबेला काठमाडौंमा चलिरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुन्स क्लबले प्रदर्शनी आयोजना गरेका हुन् । नक्सालस्थित प्रतिष्ठानकै हलमा प्रदर्शनीमा ३३ कार्टुनिस्ट तथा कलाकारका ४४ वटा सामग्री राखिएको […]

काठमाडौंमा पाँच दिने ‘क्यारिकेचर’ प्रदर्शनी (फोटोफिचर)

काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।