काठमाडौंमा पाँच दिने ‘क्यारिकेचर’ प्रदर्शनी (फोटोफिचर)

काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।

सम्बन्धित सामग्री

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा

काठमाडौं– मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । काठमाडौंको आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।  कला साहित्य खेलकुद क्षेत्रलाई […]

काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी हुँदै

अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा आयोजना हुने भएको छ।

‘स्ट्रिक्स प्रोफेसनल’को नयाँ कलेक्सन ‘मर्कुरिअल’ प्रदर्शनी

‘स्ट्रिक्स प्रोफेसनल’ले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ। ‘स्ट्रिक्स प्रोफेसनल’ले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक भव्य शो आयोजना गरी उक्त कलेक्सन प्रस्तुत गरेको हो। ‘स्ट्रिक्स प्रोफेसनल’ प्रदर्शनी विशेष...

स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी काठमाडौंमा

काठमाडौं– यही असोज १९ र २० गते काठमाडौंमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउनेछन् । उक्त फेस्टमा एक सय भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी हुनेछ । आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त […]

‘राधा’को विशेष प्रदर्शनी

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सेक्रेट्स अफ राधा’को बिहीबार साँझ काठमाडौंमा विशेष प्रदर्शनी गरिएको छ । प्रदर्शनीपछि चलचित्रकर्मी, लेखक तथा दर्शकबीच अन्तरक्रियासमेत गरिएको थियो ।  छलफलका क्रममा निर्देशक थापाले आफ्नो फिल्मले दर्शकको राम्रो...

काठमाडौंमा क्यारिकेचर प्रदर्शनी

काठमाडौं । तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको […] The post काठमाडौंमा क्यारिकेचर प्रदर्शनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।

काठमाडौंमा ढाका प्रदर्शनी हुँदै

ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ । आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी हुने भएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका […]

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

कोरोनाको कारण २ वर्षयता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ ।इ आर्ट्स नेपालको आयोजनामा सोमबारदेखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरूको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप […]

युथ चेम्बरले गर्‍यो चित्रकला प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो