काठमाडौं : कालमोचन घाटमा रहेको राणाकालीन 'जंग हिरण्य हेम नारायण मन्दिर'को पुनर्निर्माणमा त्रुटि भएको पुरातत्व विभागले स्वीकार गरेको छ।
मन्दिरभित्र पानी चुहिरहेको र पानी पुनर्निर्माणका क्रममा ऐतिहासिक पक्षलाई बेवास्ता गरिएको समाचार प्रकाशित भएपछि विभागले मन्दिरबारे सजग रहेको प्रतिक्रिया दिएको हो।
पहिलोपोस्टसँगको कुरामा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भने मन्दिर