कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बेरोजगारलाई भूकम्पपछिको पुनर्निर्माणमा जोड्ने गरी तयारी भइरहेको बताएका छन् ।
‘पुनर्निर्माणमा ठूलो जनशक्ति आवश्यक पर्छ, स्थानीय जनशक्तिलाई नै प्रयोग गरिन्छ, धेरै आत्तिनुपर्ने अवस्था छैन,’ नयाँ पत्रिकासँग कुरा...