कोरम नपुगेपछि अर्थ समितिका दुवै बैठक स्थगित

काठमाडौं - कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्न डाकिएको बैठक कोरम नपुगेर स्थगित भएको हो । बिहान साढे १० बजे बस्ने भनिएको बैठक स्थगित भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।  उनका अनुसार साढे १ बजे बस्ने अर्को ब...

सम्बन्धित सामग्री

माओवादी स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ। दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।

एन्फा बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले […]

कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो। बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए। महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। पाँच दलीय गठबन्धनले ६ महानगर र […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । गृहकार्य नपुगेको भन्दै सरकारले थप समय मागेपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले इमेज खबरलाई बताएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसदको आजको बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले जनाएको छ। बैठक भोलि १ बजे बस्ने छ। आजको बैठकमा एमसिसीबारे छलफल गर्ने...

BREAKING :- प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो […]

सत्तारुढ गठबन्धनको बैठक स्थगित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।  शनिवार अपरान्ह ४ बजे फेरि बस्ने गरी  गठबन्धनको बैठक स्थगित भएको हो । नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

काँग्रेस पदाधिकारी बैठक स्थगित

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । तर, देउवाको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाको कार्यव्यस्ताको कारण बैठक स्थगित भएको जानकारी दिए ।