काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मत अन्तरले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए । सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले […] The post काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काठमाडौं १ मा प्रकाशमान सिंहले पुनः बाजी मारे, रवीन्द्र मिश्र निराश

काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् ।  सिंहले सात हजार १४० मत...

काठमाडौं १ अपडेट : प्रकाशमानलाई धकेल्दै अघि लागे रवीन्द्र

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्। मिश्रले २४१६ मत पाएका छन् भने प्रकाशमान सिंह २३०२ मत पाएर मिश्रलाई पछ्याउँदै छन्।त्यस्तै, एमालेका किरण पौडेलले १४४१ मत पाएका छन्। त्यस्तै, पुकार बमले १३६५ मत पाउँदा रमेश खरेलले १०६६ मत पाएका छन्।काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अह

काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंह अघिअघि, रवीन्द्र मिश्र पछिपछि

राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन्।...

‘बालेनजीले खेपिरहेको जटिलता मैले मात्रै हल गर्न सक्छु’

२९ कात्तिक, काठमाडौं । मुख्य राजनीतिक दलहरुबाट काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेल चुनावी प्रतिस्पर्धामा छन् । २०७४ मा कांग्रेसका सिंहले चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्र थिए । त्यसबेला विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्र यसपटक राप्रपाबाट उठेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको उम्मेदवारीलाई पनि […]

काठमाडौं १ मा यसरी भोट माग्दै छन् रवीन्द्र मिश्र (तस्वीरहरू)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यहाँको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आज मध्यबानेश्वर क्षेत्रमा चुनावी घरदैलो अभियान गरेका छन्।मतदातासामु भोट माग्ने क्रमम उनी आज उनी राप्रपाका प्रदेस क का उम्मेदवार तथा  नेता कार्यकर्तासहित मध्य बानेश्वर क्षेत्रमा ब्यस्त रहे। काठमाडौंको क्षेत्र १ : कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलको घरदैलो (तस्वीरमा)०७४ को संघीय निर्वाचनमा उनी यसै क्षेत्रबाट विवेकशील साझाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

सेवा र विकासलाई प्रविधिसँग जोडेर दिपेन्द्रले ल्याए चुनावी प्रतिबद्धतापत्र

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले सेवालाई प्रविधिसँग जोडेर दिपेन्द्रले चुनावी प्रतिबद्धता ल्याएका छन् । उक्त क्षेत्रको प्रतिनिधिसभामा प्रकाशमान सिंह, किरण पौडेल, रमेश खरेल, पुकार बम रवीन्द्र मिश्र उम्मेदवार रहेकाले निकै […]

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।उनले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् । उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।