काठमाडौं १ मा यसरी भोट माग्दै छन् रवीन्द्र मिश्र (तस्वीरहरू)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट यहाँको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आज मध्यबानेश्वर क्षेत्रमा चुनावी घरदैलो अभियान गरेका छन्।मतदातासामु भोट माग्ने क्रमम उनी आज उनी राप्रपाका प्रदेस क का उम्मेदवार तथा  नेता कार्यकर्तासहित मध्य बानेश्वर क्षेत्रमा ब्यस्त रहे। काठमाडौंको क्षेत्र १ : कांग्रेसका प्रकाशमान सिंह र एमालेका किरण पौडेलको घरदैलो (तस्वीरमा)०७४ को संघीय निर्वाचनमा उनी यसै क्षेत्रबाट विवेकशील साझाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

सम्बन्धित सामग्री