डिफेन्डिङ च्याम्पियन गण्डकी पराजित

गणेश घिमिरे, इलाम । जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा विमान ट्रेडर्स बिर्तामोड झापाले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा आर्मीसँग पराजित बनेको विमानले बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५–२० ले जितेको विमानले दोस्रो र तेस्रो सेटमा २५–२३, २५–२३ […]

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित, स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन अमेरिकालाई पराजित गर्दै स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

चोटको चपेटामा डिफेन्डिङ च्याम्पियन आर्मी

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ । चीर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवै सँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को […]

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। ‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग…

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  ‘बी’ डिभिजन क्लब वीरगन्ज युनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एक मात्र...

मिल्स गोल्डकप: डिफेन्डिङ च्याम्पियन प्रतिभासँग उपाधिका लागि ध्रुरवतारा खेल्दै

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुन: तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

मिल्स गोल्डकप: डिफेन्डिङ च्याम्पियन प्रतिभासँग उपाधिका लागि ध्रुरवतारा खेल्दै

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुन: तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।...

दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

डिफेन्डिङ च्याम्पियन पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

१४ चैत, दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै  पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको […]

युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित

युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो । एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो । खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पह...