कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु

दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ । सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका नेपालीहरूलाई ई–पासपोर्ट उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । दूतावासका अनुसार १५ फब्रुअरीसम्म आवेदन दिएका आवेदकहरूमध्ये ४२५ जनाको ई–पासपोर्ट राहदानी विभागबाट प्राप्त भइसकेकाले सोमबारबाटै राहदानी […]

सम्बन्धित सामग्री

लमजुङमा गैर आवासीय नेपाली नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय लमजुङले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बेंसीसहर नगरपालिका-२, भकुण्डे माइती र बेंसीसहर नगरपालिका-१, उदिपुर खत्रीचौर घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएकी पवित्रा थापा बुढाथोकीलाई शुक्रबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेको हो ।

अब गैरआवासीय नेपालीलाई पनि नागरिकता

३० असोज, काठमाडौं । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु भएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य र बद्री केसीले नागरिकताको प्रमाणपत्र पाएका हुन् । केसीको जिल्ला प्रशासन कार्यालय, काठमाडौं र आचार्यको पर्वतबाट नागरिकताको […]