नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन्। सभापतिका लागि देउवा पक्षका ढुंगाना र...
नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका छन् ।
धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । ढुंगानालाई संस्थापन पक्षको समर्थन रहेकोे थियो । अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाको १ हजार ४६ मत आयो । सभापतिसहित […]