धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका अधिकारी निर्वाचित

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । ढुंगानालाई संस्थापन पक्षको समर्थन रहेकोे थियो । अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाको १ हजार ४६ मत आयो । सभापतिसहित […]

सम्बन्धित सामग्री

काँग्रेस धादिङ सभापतिमा पौडेल पक्षीय रामनाथ अधिकारी निर्वाचित

नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।  यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८  र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् ।सचिवमा रामकृष्ण पाण्डे १०१२  र विकास श्रेष्ठ ११२१ मत प्राप