क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।...

सम्बन्धित सामग्री

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : चीनमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसियाडका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको हो। टोलीमा करण केसी, प्रतिश जीसी, आसिफ शेख,कुशल मल्ल र गुलशन झा, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्। यसैगरी विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछानेलाई क्यानले टोलीमा राखेको छ।

नेपाली क्रिकेट टोली केन्या प्रस्थान

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच ट्वान्टी-२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । राजधानीमा सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले […]

नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन

क्रिकेट टोलीमा दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ। तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अ...

आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै

काठमाडौँ ।आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा नेपालले घरेलु […]

अमेरिका आइपुग्यो नेपाली क्रिकेट टोली

ह्युस्टन (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार ह्युस्टन आइपुगेको छ । शनिबार नेपालबाट प्रस्थान गरेको २२ सदस्यीय नेपाली टोलीलाई आइतबार ह्युस्टनस्थित जर्ज बुस विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीको तयारी तथा दुई खेलको व्यवस्थापन सम्हालिरहेको नेपाली अल स्टार्सका प्रबन्ध निर्देशक संजय शर्मा र […]

नेपाली क्रिकेट टोली ओमान पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने बुधबार विहान ओमान पुगेको छ । मंगलबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली […]

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फर्केको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। ओमानमा...

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई […]